गुरु योजनाMaster Plan
गुरु योजना र संरचनाMaster Plan & Construction
सनातन बस्तीको संरचना योग, गुरुकुल, कृषि र साधनालाई जोड्ने रूपमा रहनेछ।The structure of Sanatan Basti will integrate yoga, gurukul, agriculture, and spiritual practice.
- योग शिविर
- गुरुकुल
- पुस्तकालय
- औषधालय
- जैविक खेती क्षेत्र
- पशु,पन्छी पालन (गौशालय)
- यज्ञालय र साधना स्थल
- संगत बजार (आत्मनिर्भर अर्थतन्त्र)
- फलफूल र जल संरक्षण एवं तिर्थाटन
- साधक तथा अतिथि कुटीहरू भएको सनातन बस्ती
प्रारम्भिक निर्माण प्रस्ताव
- कुटीको छानो ढुङ्गाले छाउने प्रस्ताव ।
- कुटीको गाह्रो काँचो ईट्टा, माटो र चुनाबाट निर्माण गर्ने प्रस्ताव ।
- प्रत्येक आनामा एउटा कुटी, सानो बगैंचा र आवश्यक बाटोको व्यवस्था गर्ने योजना ।
- कुटीको मुख्य कोठा करिब १४x१४ फिटको बनाउने प्रस्ताव ।
- आँगन, सिंढी तथा बाटोमा ढुङ्गा छाप्ने योजना ।
- वर्षा पानी संरक्षण तथा प्राकृतिक पानी निकासको व्यवस्था मिलाउने ।
- हरेक कुटी भित्र सानो भाँडाकुँडा राख्ने दराज, कोठाभित्रै जोडिएको स्नानघर सहितको शौचालय, र २ वटा खाट राख्ने न्युनतम व्यवस्था गर्ने ।
- हरेक कुटीको बाहिर २/४ जना बसेर घाम ताप्न वा चिया गफ गर्ने स्थान बनाउने ।
- सामूहिक भान्साघरको व्यवस्था गर्ने ।
- बाटो, बगैंचा, बत्ती, पानी तथा फोहोर व्यवस्थापनको मासिक खर्च सामूहिकरूपमा गर्ने ।
- Yoga Camp
- Gurukul
- Library
- Clinic
- Organic Farming Area
- Animal Husbandry (Goshala)
- Yajna and Sadhana Site
- Sangat Market (Self-reliant Economy)
- Fruit and Water Conservation & Pilgrimage
- Sanatan Basti with Seeker and Guest Cottages
Initial Construction Proposal
- Proposal to roof cottages with stone.
- Proposal to build cottage walls from raw brick, mud, and lime.
- Plan to provide one cottage, a small garden, and a path per Aana (unit of land).
- Proposal to make the main cottage room approx 14x14 feet.
- Plan to pave courtyards, stairs, and paths with stone.
- Arrange rainwater harvesting and natural drainage.
- Minimal provision of a small utensil cabinet, attached bathroom with toilet, and 2 beds inside each cottage.
- Create an outdoor space outside each cottage for 2-4 people to sit, sunbathe, or chat over tea.
- Arrange a communal kitchen.
- Share monthly costs for paths, gardens, electricity, water, and waste management communally.