मुख्य पृष्ठHome
संगतसंस्कृतिको सनातन बस्तीSanatan Basti of Sangat Culture
आजको आधुनिक जीवनमा सुविधा बढे पनि मानिस प्रकृति, संस्कार र आत्मिक सन्तुलनबाट टाढिँदै गएको छ। यो वेबसाइटले त्यही सन्तुलन पुनःस्थापित गर्ने सनातन बस्तीको दृष्टि प्रस्तुत गर्छ।Despite the conveniences of modern life, people are drifting away from nature, culture, and spiritual balance. This website presents the vision of Sanatan Basti to restore that balance.
उद्देश्य
- मानव र प्रकृतिबीच सन्तुलित जीवन स्थापना गर्नु ।
- आत्मनिर्भर र संस्कारित समाज निर्माण गर्नु ।
- योग, साधना र आध्यात्मिक चेतनाको विकास गर्नु ।
- जैविक र प्राकृतिक जीवनशैलीलाई पुनः स्थापित गर्नु ।
- सनातन जीवनदर्शनलाई व्यवहारमा उतार्नु ।
- धार्मिक जीवनशैली कस्तो हुन्छ प्रमाणित गर्नु ।
निष्कर्ष
“सनातन बस्ती” केवल आवासीय परियोजना होइन, यो मानव, प्रकृति र चेतनाबीच पुनः संगत स्थापना गर्ने जीवनदर्शन हो। यसले सरल, शुद्ध, आत्मनिर्भर र साधनामय समाज निर्माण गर्दै भविष्यका पुस्ताका लागि सनातन जीवनशैलीको व्यवहारिक उदाहरण प्रस्तुत गर्ने लक्ष्य राख्दछ।
Objectives
- Establish a balanced life between humans and nature.
- Build a self-reliant and cultured society.
- Develop yoga, practice, and spiritual awareness.
- Re-establish an organic and natural lifestyle.
- Put the eternal philosophy of life into practice.
- Prove what a religious lifestyle looks like.
Conclusion
“Sanatan Basti” is not just a residential project; it is a philosophy of life that re-establishes the connection between humans, nature, and consciousness. It aims to build a simple, pure, self-reliant, and practice-oriented society, presenting a practical example of the Sanatan lifestyle for future generations.