गुरु योजना र संरचनाMaster Plan & Construction

सनातन बस्तीको संरचना योग, गुरुकुल, कृषि र साधनालाई जोड्ने रूपमा रहनेछ।The structure of Sanatan Basti will integrate yoga, gurukul, agriculture, and spiritual practice.

Master Plan
  • योग शिविर
  • गुरुकुल
  • पुस्तकालय
  • औषधालय
  • जैविक खेती क्षेत्र
  • पशु,पन्छी पालन (गौशालय)
  • यज्ञालय र साधना स्थल
  • संगत बजार (आत्मनिर्भर अर्थतन्त्र)
  • फलफूल र जल संरक्षण एवं तिर्थाटन
  • साधक तथा अतिथि कुटीहरू भएको सनातन बस्ती

प्रारम्भिक निर्माण प्रस्ताव

  • कुटीको छानो ढुङ्गाले छाउने प्रस्ताव ।
  • कुटीको गाह्रो काँचो ईट्टा, माटो र चुनाबाट निर्माण गर्ने प्रस्ताव ।
  • प्रत्येक आनामा एउटा कुटी, सानो बगैंचा र आवश्यक बाटोको व्यवस्था गर्ने योजना ।
  • कुटीको मुख्य कोठा करिब १४x१४ फिटको बनाउने प्रस्ताव ।
  • आँगन, सिंढी तथा बाटोमा ढुङ्गा छाप्ने योजना ।
  • वर्षा पानी संरक्षण तथा प्राकृतिक पानी निकासको व्यवस्था मिलाउने ।
  • हरेक कुटी भित्र सानो भाँडाकुँडा राख्ने दराज, कोठाभित्रै जोडिएको स्नानघर सहितको शौचालय, र २ वटा खाट राख्ने न्युनतम व्यवस्था गर्ने ।
  • हरेक कुटीको बाहिर २/४ जना बसेर घाम ताप्न वा चिया गफ गर्ने स्थान बनाउने ।
  • सामूहिक भान्साघरको व्यवस्था गर्ने ।
  • बाटो, बगैंचा, बत्ती, पानी तथा फोहोर व्यवस्थापनको मासिक खर्च सामूहिकरूपमा गर्ने ।
Master Plan
  • Yoga Camp
  • Gurukul
  • Library
  • Clinic
  • Organic Farming Area
  • Animal Husbandry (Goshala)
  • Yajna and Sadhana Site
  • Sangat Market (Self-reliant Economy)
  • Fruit and Water Conservation & Pilgrimage
  • Sanatan Basti with Seeker and Guest Cottages

Initial Construction Proposal

  • Proposal to roof cottages with stone.
  • Proposal to build cottage walls from raw brick, mud, and lime.
  • Plan to provide one cottage, a small garden, and a path per Aana (unit of land).
  • Proposal to make the main cottage room approx 14x14 feet.
  • Plan to pave courtyards, stairs, and paths with stone.
  • Arrange rainwater harvesting and natural drainage.
  • Minimal provision of a small utensil cabinet, attached bathroom with toilet, and 2 beds inside each cottage.
  • Create an outdoor space outside each cottage for 2-4 people to sit, sunbathe, or chat over tea.
  • Arrange a communal kitchen.
  • Share monthly costs for paths, gardens, electricity, water, and waste management communally.