लगानी तथा कार्ययोजनाInvestment and Action Plan

सनातन बस्ती परियोजनाको मुख्य उद्देश्य आत्मनिर्भर, कृषिमैत्री र साधनामय जीवन प्रणाली निर्माण गर्नु हो।The main objective of the Sanatan Basti project is to create a self-reliant, agriculture-friendly, and practice-oriented life system.

Sangat Samskriti

आर्थिक योजना र कार्यक्षेत्र

  • आर्थिक योजना समग्रमा ९९ करोडको भए पनि प्रारम्भिक योजना यसप्रकार छ:
  • परियोजनाको प्रारम्भिक अनुमानित लागत : रु. १७ करोड ।
  • जग्गा पास तथा कानुनी प्रक्रिया नेपाल सरकारको प्रचलित नियमअनुसार गरिनेछ ।
  • पहिलो चरणको सनातन बस्ती परियोजना ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका-८, महन्तगाउँ क्षेत्रमा सञ्चालन गरिने प्रस्ताव रहेको छ ।
  • प्रारम्भिक रूपमा करिब ५ रोपनी वा ८० आना क्षेत्रफलमा बस्ती विकास गरिने योजना रहेको छ ।

प्रोजेक्ट पूरा हुने समय

  • पहिलो चरण (आधार संरचना): ६ महिना १ वर्ष
  • दोस्रो चरण (पूर्ण सञ्चालन): १-२ वर्ष
  • दीर्घकालीन विकास: ३ वर्षभित्र पूर्ण सनातन बस्ती मोडेल
Sangat Samskriti

Financial Plan and Work Area

  • Although the overall financial plan is 99 Crores, the initial plan is as follows:
  • Initial estimated cost of the project: Rs. 17 Crores.
  • Land transfer and legal procedures will follow prevailing Nepal Government rules.
  • Phase one is proposed to be operated in Lalitpur District, Mahalaxmi Municipality-8, Mahantagaun area.
  • Initially, the settlement development is planned on an area of about 5 Ropani or 80 Aana.

Project Completion Timeline

  • First Phase (Basic Infrastructure): 6 months to 1 year
  • Second Phase (Full Operation): 1-2 years
  • Long-term Development: Complete Sanatan Basti model within 3 years