मूल सिद्धान्तहरूCore principles

सनातन बस्तीको उद्देश्य केवल घर बनाउनु होइन; मानवीय, प्राकृतिक र आध्यात्मिक जीवनलाई एउटै संरचनामा जोड्नु हो।The aim of Sanatan Basti is not just to build houses; it is to connect human, natural, and spiritual life in one structure.

01

मानव र प्रकृतिबीच सन्तुलित जीवन स्थापना गर्नुBuild a balanced relationship between people and nature

02

आत्मनिर्भर र संस्कारित समाज निर्माण गर्नुCreate a self-reliant and value-based community

03

योग, साधना र आध्यात्मिक चेतनाको विकास गर्नुSupport yoga, practice, and spiritual awareness

04

जैविक र प्राकृतिक जीवनशैलीलाई पुनःस्थापित गर्नुRestore organic and nature-based living

05

सनातन जीवनदर्शनलाई व्यवहारमा उतार्नुTurn a timeless philosophy into daily practice

06

धार्मिक जीवनशैलीलाई कस्तो हुनुहुन्छ भन्ने प्रमाणित गर्नुShow what a disciplined spiritual lifestyle looks like