डिजाइनDesign
डिजाइन र बसोबास प्रस्तावDesign and settlement
सानो तर व्यवस्थित कुटीहरू, साझा आँगन, हरियाली, र साधनालाई सहज बनाउने साझा पूर्वाधारको संरचना यही हो।This is a compact but well-planned arrangement of cottages, shared courtyards, greenery, and common infrastructure that supports a disciplined way of life.
- कुटीको छानो ढुंगाले छाउनेStone-slate roofing for each cottage
- कच्चा ईटा, माटो र चुनाबाट गाह्रो निर्माण गर्नेWalls built with adobe brick, earth, and lime
- प्रत्येक आनामा एउटा कुटी, सानो बगैचा र आवश्यक बाटोOne cottage per plot with a small garden and access path
- कुटीको मुख्य कोठा करिब १२×१२ फिटको हुनेMain cottage room sized around 12×12 feet
- आँगन, सिंढी र बाटोमा ढुंगा छाउनेStone paving for courtyards, steps, and walkways
- वर्षा पानी संरक्षण र प्राकृतिक निकासको व्यवस्थाRainwater harvesting and natural drainage
- भित्र सानो भण्डारण, स्नानघर र दुई खाटको न्यूनतम व्यवस्थाMinimal interiors with storage, a bathroom, and two beds
- कुटी बाहिर चिया, घाम ताप्ने र बस्ने सानो खुला ठाउँA small outdoor sitting space for tea and sunlight